छलफलले न्याय पाइन कल्पनाले

chalfal-le-nyaye-1
chalfal-le-nyaye-1

कल्पना परियार २८ बर्षिया एक महिला हुन । उहा्रँ तिला गाँउपालिका वडा नं १ रारा गाँउमा बस्नु हुन्छ । उनि एक सामान्य परिबार भित्रकी महिला हुनु । उनि सामान्य साक्षरता कक्षा मात्र अध्यापन गरेकी छन । उनका श्रीमान मन्न परियार हुन उहाँ अहिले ३० बर्षका हुनुहुन्छ । वहाँ निरक्षर हुनुहुन्छ । कल्पना र मन्नले कल्पना १८ बर्षको उमेरमा विवाह भएको थियो । उनका श्रीमानको घरमा सासु, ससुरा र २ जना दिदी हुनुहन्थ्यो । उनिहरु निकै घरमा आप्नो प्रभु्रत्व जमाउन खज्दथे, र कल्पनाका ३ जना २ छोरी १ छोरा रहेका छन । जब कल्पनोका विवाह गरेको १२ बर्ष भयो उनकी सासुको निधन भयो । त्यही बर्षमा उनकी जेठि छोराीको पनी कुनै रोग लागे मृत्यु भयो हाल उनिहरु संग १ छोरा र १ छोरी साथमा रहेका छन ।

कल्पनाको घर एक समान्य परिबारको परबार र उनको ३ रोपनी (पाखो जग्गा मात्र भएकाले खान,लगाउन निकै कमजोर परिबार त्यसमा पनी उनको श्रीमान भारतमा गएर कमाएर ल्यायर घरपरिबारको जिविकोपार्जन गर्ने गर्दथे । जब छोरा छोरी ठुला हुदै गएपछी केटा केटीको पढाई लालन पालनमा समस्या आईरहेको थियो । उनका श्रीमान भारतमा मजदुरीको लागि गएका थिय त्यही मोकामा उनका ससुराले रक्सि खाएर बार्रम्बार मानसिक तनाब दिन्थे । यो क्रम जारी भएपछी दैनिक यस्तो घटना घटीरहदा उनलाई सहन हुन सकेन र अर्काको घर मागेर बस्न थालिन ता पनी उनलाई मानसिक तनाब हुदै गयो र उनको शरिर पनी कमजोर हुदै गयो । आथिैक आय आर्जन जुटाउनु पर्ने उता बालबालिकाको खानपान र पढाई जुटाईरहनु पनर्,े संगै उनका सुसुराको किचकित र झगडाले निकै कमजोर भईसकेकी कल्पनाले सहन नसकि, दिक्क भएको अवस्थामा जब सर्वेदय नेपाल जु्रम्लाको २०१९मा नयाँ गठनका क्रममा देउराली समुहमा आबद्ध भई मासिक छलफलमा भाग लिई घरेलु हिंसा भनेको केहो , घरेलु हिंसा भएमा के गर्ने, सहन हुन्छी हुदैन भनी छलफल भएको थियो त्यहाँबाट उनलाई निकै प्रेरणा मिल्यो र समुहका लैगिंक सहजकर्ता मार्फत वडा कार्यालयमा निबेदन दिईन ।
जब वडा कार्यालयमा निबेदन दिईन अनी सामाजिक परिचालिका जैसरा सिंहको सहायतामा उक्त घरमा छलफल बैठक राखीन र विस्तृत रुपमा छलफल भईसकेपछी निज उनको ससुरलाई सम्झाई माफी माग्न लगाई उक्त समस्या समाधान भएको थियो । जब समस्या समाधान भईसकेपछीको २ महिना पछी उनको श्रीमान भारत बाट फर्केर आइ अनी पुन बैठक बसाली अवका दिनमा यस्ता व्यबहार नगर्ने गरी श्रीमानको रहोबरमा मिलापत्र भएको थियो ।

श्रीमान आईसकेपछी पनी उनको मोबाईलमा कसैको फोन आएपछी यो फोन कस्कोहो र किन आएको हो पनी कुरा गर्ने गरेको त्यो कुराले उनका श्रीमानले पनी निज बाबुलाई सम्झाएका थिए । जसले गर्दा आजभोली त्यसरी शंकाको दृष्टिकोणले हेर्न छाडेको र यदी अझै आप्नो निजी जिवनमा कसैले विबाद उठाएको खण्डमा त्यसलाई अदालन पुरयाउने उनको भनाई छ । आप्नो असहज परिस्थतीलाई सहज बनाएर मेरो जिवनलाई सार्थक बनाईदने सर्बेादय नेपाल जुम्लाकी सामाजिक परिचालिका जैसरी सिंहलाई र सर्बोदय नेपाललाई धन्यबाद दिएकी छन ।

जैसरी सिंह
सामाजिक परिचालन
तिला जु्रम्ला