राहात सामाग्रीेले बनायो सहज, जविकोपार्जनमा

सरा नेपाली एक ३५ बर्षिया एक महिला हुन उनि तिला ३ दलित बस्तिमा बस्नु हु्रन्छ । उनि एक निरक्षर महिला हुन । उनका श्रीमान हौसेर नेपाली हुन । उनी ४० बर्षका हुनुहुन्छ । उनि गाँउका सबै भन्दा कमजोर न्युन जग्गा भएका परिबार भित्र पर्दछन । उनी ५ बर्षको हुदाँ उनिकी आमा विभिन्न रोगका कारण मृत्यु भएको थियो ।

rahat samagri

उनका बुबाले कान्छि श्रीमती विवाह गरी ५ जना छोरीको जन्म भयो जसले खानपान तथा जिविकोपार्जनमा निकै असर भएका कारण उनी रोजगारीको लाग भारत तिर गए त्यही सर नेपाली संग भेटभयो र विवाह पनी भारतमै भयो । उनका २ वटा छोरापनी भारतमै जन्मेका थिए । जब उनी ८ बर्ष भारतमा बसेर घरमा फर्किएपछी घरमा आउदा त उनका बुबाले आप्नी छोरीलाई घरमा ज्वाई राखी सकेका रहेछन ।

छोरीलाई घरमा राखी सकेपछी निज सराका श्रीमानलाई कुनै घर बनाएर बस्नेखाले जग्गा पनी नभई नजिकको छिमेकीको घरमा बस्नथाले शोही ठाउमा ज्याला मजदुर गरी जिविकोपार्जन गर्न थाले । २०७७ साल माघ मा उनी सर्बेदय नेपाल जुम्लाले गठन गरेको समुह सुन्दर समुहमा समुहका सदस्यले उनलाई केही सचेतनाहोला र केही जविकोपार्जन होला भनी समुहमा आवबद्ध गराए । जब उनी २०७६ फाल्गुण तिर समुहमा आबद्ध भईन र केही सिक्ने मौकापनी पाईन जब उनलाई समुहबाट केही सिक्ने र बुभ्mने मौका मिल्यो उनी सोच्दै थिईन । जब चैत्र १० गतेबाट कोरोना भाईरसका कारण लकडाउनको घोषर्णा भयो उनलाई बज्रपात परो ।

सधै ज्याला मजदुरी गरिखाने उनका परिबार श्रीमानको ज्यालामजदुर को रोजगार गुमेपछी उनलाई विहान बेलुका जोहो गर्न निकै हम्मे भयो वहाँलाई कहाँ जाँउ केगरु लागिरहेको बेला सर्बोदय नेपालले रोजगार गुमेका समुहका सदस्यको तथ्याँक संकलनका क्रममा उनको नाम समुहबाट सिफारिस भएपछी उनलाई गाँउपालिका र सर्बेदयको संयुक्त सहयोगलो २ पटक गरी ६० केजी चामल ६ केजी दाल र २ केजी नुन को राहात सामाग्री सहयोग भयो उनलाई त्यसले ३ महिना सम्म सहज भयो जस पश्चात नेपालमा केही लकडाउन खुकुलो पनी यो केही नजिकका साना साना कामहरुपनी हुनथाले उनका ्श्रीमान उक्तकाममा जानथाले काम शुरुभएपछी उनलाई पेश्कि रकम लिन पनी सहज भयो जसले उनको खापान तथा जिविकोपार्जन एकदमै सहज भएको नेपाली बताउछन । त्यस्तो एकदमै गम्भिर अवस्थामा सहयोग गरिदिने तिला गाँउपालिका, इटालियन फाउ्रन्डेसन र सर्बेादय नेपाल जूम्ला आप्नो भगवान भएर आएको कुरा वहाँलाई महशुसभएको उनि बताउछन । यसका लागी दुबै संस्थालाई धन्यबाद दिएकी छन ।

जैसरी सिंह
सामाजिक परिचालन
तिला जुम्ला